प्रांगारीक मल आपूर्ति सम्बन्धि निवेदन बारे सूचना साना अनुदान सहयोगका लागि प्रस्तावना उप आयोजना अवधारणा पत्र आबेदन फाराम साना अनुदानका लागि प्रस्तावना आव्हान सम्बन्धी सुचना । साना सिँचाइ तथा सहकारी सिँचाइ निर्माणका लागि आबेदन पेश गर्ने बारे सुचना । सामुदायिक वीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना सहयोग बारे ।
  • च्याउ खेतीमा संलग्न कृषकहरु

  • राकमका कृषक श्री बिरेन्द्र घर्तिले उत्पादन गर्दै गरेको टमाटर

  • श्रीमान कृषि सचिव ज्यु लगाएतको टोली गाग्रेताल सुर्खेतमा

  • युवा लक्ष्यित तरकारी खेती कार्यक्रमको तरकारी खेतीमा प्लास्टिक मल्चिङ र थोपा सिँचाई -भुल्के सहारे

  • सहकारी खेती अन्तर्गत सहयोग प्राप्त श्री शन्देश कृषि सहकारी संस्था लि. वी.न.पा. १४

  • HVAP बाट सहयोग प्राप्त अदुवा प्रशोधन केन्द्र छिन्चु सुर्खेत अबलोकन

  • श्रीमान कृषि सचिव ज्यु क्षेत्रिय कृषि बजार सुर्खेत बुलबुलेमा अन्तर्क्रिया गर्दै

  • आँपखोली आ.ई.पि. एम. कृषक समुह सहारे-५ मा निर्मित साना सिँचाई कुलो

  • श्रीमान प्रमुख जिल्ला अधिकारी ज्युबाट तातापानिको एकिकृत घुम्ती शिबिरमा तरकारी वीउ वितरणको कार्यक्रम उद्घाटन

संस्थागत परिचय

नेपाल एक भू– परिवेष्ठित कृषि अर्थतन्त्र भएको देश हो । आर्थीक दृष्टिकोणले सक्रिय जनसंख्याको ६५ प्रतिशत कृषि क्षेत्र मा आश्रित छन् । औद्योगिकरणका लागि कच्चा पदार्थ निकासी योग्य बस्तुहरूको उत्पादन यसै क्षेत्रबाट हुने गरेकाले कृषि ब्यबसाय नेपाली जनजीविकाको माध्यम मात्र नभै समग्र आर्थिक विकासको आधारशिला पनि हो । यसरी अर्थतन्त्रको मेरुदण्डको अग्रणी भूमिका खेल्दै आएको कृषि क्षेत्रको विकास नभएसम्म बहुसंख्यक जनताको जीवनस्तरमा सुधार ल्याउन नसकिने तथ्य निर्विवाद छ ।
यसै वास्तविकतालाई ह्दयांगम गरी कृषि विकास र वातावरण संरक्षणबीच सन्तुुुलन कायम राख्दै उपलव्ध कृषि भूपर्यावरणीय क्षेत्र तथा हावापानी सुहाउंदो र तुलनात्मक रूपमा लाभप्रद कृषि व्यवसायको विविधीकरण तथा सघनरूपमा व्यवसायीकरण गरी स्व–निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई आय तथा रोजगारमूलक, आधुनिक, बजारमुखी खेती प्रणालीमा रूपान्तरण गर्ने सरकारको घोषित कृषि नीति रहेको छ


थप जानकारी